बारा–२ को प्रारम्भिक मतगणनामा उपेन्द्र अगाडि

0 Shares

बारा – बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत गणनाको नतिजा आएको छ । यो क्षेत्रमा ६७० मत गन्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याएका छन् ।

त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् । करैयामाई गाउँपालिका वडा १ को मत गणना भएको हो ।

सम्बन्धित समाचारसबै