0
Shares
घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान एक-एक गोल गरेका थिए । सेल्टिकको लागि जोटाले एक गोल फर्काएका हुन् । राति नै भएको खेलमा लाइपजिकले सख्तर डोनेस्कलाई ४ ० ले निराश पार्यो ।