सभामुख र ३ दलका नेताबीचको बैठक स्थगित

0 Shares

काठमाडौँ – सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरु सहितको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको छ ।

सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन छलफल गर्दै आएका छन् ।  यसअघि सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए ।

सम्बन्धित समाचारसबै