थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

0 Shares

काठमाडौँ – पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचारसबै