0
Shares
काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा दुई नेताको राजीनामा स्वीकृतदेखि सरकारमा सहभागिताबारेका लागि आवश्यक गृहकार्यका साथै मिटरव्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय समेटिएका छन् ।