0
Shares
काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले सपपरिवारमा सुख,शान्ति र समृद्धिको कामनासहित दशैं तिहार र छटको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै सो शुभकामना व्यक्त गरेका हुन् ।
उनले सोही विज्ञप्ती मार्फत आफू मकवानपूर जिल्लाको विकास र जनताको हितको निम्ति निरन्तर क्रियाशिल रहेको अवगत गराएका छन् । विज्ञप्तीमा उनले मकवानपूर जिल्लाको स्वास्थ्य,शिक्षा,खानेपानि,यातायात,विद्युत ,सञ्चार लगायत यावत कुरामा योगदान पुराएको र अझै केहि अपुरा कामहरु पुरा गर्न पर्ने आवश्यक रहेको हँदा आफू र आफ्नो पार्टीको चुनाव चिन्ह ‘तिर’मा भोट हाल्न मकवानपूरवासी र सम्पूर्ण देशवासीलाई अनुरोध समेत गरेका छन् ।
हेर्नुहोस् विज्ञप्तीः