स्कुल ड्रेस र किताब झाँडीमा, बालक बेपत्ता

0 Shares

काठमाडौँ – कागेश्वरी मनोहर नगरपालिकाको मुलपानीबाट दुई जना बालक बेपत्ता भएका छन्। मुलपानीकै राष्ट्रिय निर्माण माविमा कक्षा ५ मा पढ्ने  १३ वर्षका सन्देश कार्की र किरण गौतम बुधबार बिहानदेखि बेपत्ता भएका हुन्।

स्कुल ड्रेस र किताब स्कुल नजिकैको झाँडीमा फालिएको अवस्थामा भेटिए पनि कार्की र गौतम भने अहिलेसम्म फेला परेको छैन्न।  प्रहरीले उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ।

सम्बन्धित समाचारसबै