लमजुङमा भूकम्पको धक्का महसुस

0 Shares

काठमाडाैँ – लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुले केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

लमजुङ सदरमुकार बेंसीसहरलगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।  पछिल्लो समय पश्चिम नेपालसहितका जिल्लामा भूकम्प गइरहेको छ ।

सम्बन्धित समाचारसबै