0
Shares
धनगढी– बाजुरामा माटाेकाे ढिस्काेमा पुरिएर एक बालिकाकाे मृत्यु भएकाे छ। स्वामीकार्तिक गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु भएको हाे।
मृत्युमा हुनेमा स्वामीकार्तिक खापर-१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेकि छिन। माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको ज्यान गएको वडा नम्बर १ का वडा सदस्यले जानकारी दिए।