एकैदिन थपिए १२ कोरोना संक्रमित 

0 Shares

काठमाडौं । नेपालमा बिहीबार एकैदिन १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५७ पीसीआर परीक्षणबाट ३ जना र ६९३ जनाको एन्टिजेन परीक्षणबाट ९ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा थप पाँच जनालाई निको भएको छ । हाल सक्रिय संक्रमितको संख्या १६ रहेको छ ।

सम्बन्धित समाचारसबै