गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने बालुवाटारबाट बाहिरिए

0 Shares

माघ १७ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारबाट फर्किएका छन्।

बालुवाटार स्रोतका अनुसार रास्वपालाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने रिसाउँदै बालुवाटारबाट बाहिरिएका छन्।

भेटवार्तामा प्रधानमन्त्री दाहालले रास्वपालाई गृहको सट्टा अर्को मन्त्रालय दिन तयार भए पनि लामिछानेले गृहमै दाबी गरेको स्रोतले बताए।

सम्बन्धित समाचारसबै