मधेस प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ : सिके राउत

0 Shares

काठमाडौं –  जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको सरकार नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग उनले आफूहरु केन्द्र सरकारमा जाने बताए ।

उनले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहेको बताए । “हामीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छौँ,” उनले भने, “सत्तारूढ गठबन्धनलाई सघाउँछौँ र सरकारमा जान्छौँ ।”

सम्बन्धित समाचारसबै