यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौं – नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५७ पैसा र बिक्री दर १३१ रूपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १३७ रूपैयाँ ८७ पैसा र बिक्री दर १३८ रूपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४१ पैसा र बिक्री दर १६१ रूपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

सम्बन्धित समाचारसबै