डेङ्गुको कारण पुर्व मन्त्री बलबहादुर केसी अस्पताल भर्ना

0 Shares

 काठमाडौ ।  पूर्व संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री बल बहादुर के.सी अस्पताल भर्ना भएका छ्न् । उनी केही दिन अघि डेङ्गु लागेर काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

उनको स्वास्थ्यमा सुधार भइरहेको विभुषण राईले बताएका छ्न । उनका अनुसार नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व मन्त्री गगनकुमार थापा समेत हस्पिटलमा आएर स्वास्थ्य अवस्था बुझेको र शिघ्र स्वास्थ्य लाभको कामना गरेका छ्न । त्यस्तै केही दिनदेखि अस्वस्थ रहेर अस्पताल भर्ना भएका केसीले सबैलाई बेलैमा सावधानी भई डेङगुबाट बच्न सावधानी अपनाउन अनुरोध समेत गरेका छ्न ।

सम्बन्धित समाचारसबै