सुर्खेत १ मा कांग्रेस उपसभापति खड्का निर्वाचित

0 Shares

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।

सम्बन्धित समाचारसबै