नवलपुर–२ मा कांग्रेसका कार्की  विष्णु विजयी

0 Shares

नवलपुर– नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् । कार्की ३० हजार ५६८ मत ल्याएर गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।

योसँगै गण्डकीका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ८ कांग्रेसले जितेको छ ।

सम्बन्धित समाचारसबै