प्रकाशमान सिंहले गरे मतदान

0 Shares

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आइतबार बिहान मतदान गरेका छन् । सिंह काठमाडौँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका छन् ।

सिंहले काठमाडौँ–१६ मा रहेको पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गरेका हुन् । उनीसँगै पत्नी सिर्जना सिंहले मतदान गरेकी छन् ।

सम्बन्धित समाचारसबै