0
Shares
काठमाडौँ । यस वर्षको उत्कृष्ट न्यायाधीश किरणकुमार पोखरेल घोषित भएका छन् । न्याय परिषद् दिवसको अवसरमा पोखरेललाई सम्मान गरिएको हो ।
उनी उच्च अदालत जनकपुरमा कार्यरत रहेका छन् । त्यस्तै, जिल्ला अदालततर्फ डा. राजेन्द्रकुमार आचार्य उत्कृष्ट न्यायाधीश बनेका छन् । उनी काठमाडौँ जिल्ला अदालतमा कार्यरत छन् ।