टिकटक बन्दविरूद्द अधिवक्ता दुलाल अदालत जाने, भने ‘सरकारसँग अब अदालतमै भेट हुनेछ’

0 Shares

काठमाडौँ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार नेपालमा टिकटक बन्द गर्ने निर्णयविरूद्द अधिवक्ता जगन्नाथ दुलाल अदालत जाने भएका छन् । दुलालले भने,’सरकारसँग अब अदालतमै भेट हुनेछ’ ।

दुलालले समाजिक सञ्जालमा प्रतिकृया दिदै सरकारकाे टिकटक बन्द गर्ने निर्णय जनताकाे सूचनाकाे हक, तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेकाे उल्लेख गरे । यस बिषयमा कानुनी उपचार खाेज्ने दुलालले प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचारसबै