सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

0 Shares

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा सुनुवाइ हुनेछ । यस अघि जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

सम्बन्धित समाचारसबै